नेवा: एफ.एम. Firefox, Google Chrome र Opera browser मा सुन्नका लागि निम्नलिखित setting परिवर्तन गर्नुहोस् ।
क. Firefox
का
लागि
१. Firefox Browser खोल्नुहोस् ।
२. Browser को Address Bar मा www.newafm.com.np टाइप गर्नुहोस् ।
३. Audio को Play Button मा Click गर्नुहोस् ।
वा
नेवा: एफ.एम. लाइभमा Click गरी Play Button मा Click गर्नुहोस् ।
४.
मोबाइलबाट नेवा: एफ.एम.मा सुन्नको लागि HamroPatro Apps लाई Google Playstore बाट Download गर्नुहोस् ।
ख. Google Chrome Browser का लागि
Chrome Browser को security setting मा निम्नलिखित परिवर्तन गर्नु पर्ने हुन्छ ।
Steps
१. Google Chrome Browser खोल्नुहोस् ।
२. Browser
Window को Right Side मा रहेको Three dots मा click गर्नुहोस्
।
३. यसपछि Setting मा click
गर्नुहोस् ।
४. यसपछि Privacy
and Security मा click
गर्नुहोस् ।
५. यसपछि Site
Settings मा click
गर्नुहोस् ।
६. यसपछि Additional content settings मा click गर्नुहोस् ।
७. यसपछि Insecure
content tab मा Click
गर्नुहोस् ।
८. अब Allowed to show insecure content को
Add मा Click
गर्नुहोस् र यसपछि Add a site popup Window मा https://www.newafm.com.np
टाइप गरी Add
गर्नुहोस् ।
ग. Opera Browser का लागि
१. Opera Browser खोल्नुहोस् ।
२. Left Side मा रहेको Sidebar मा रहेको Setting मा click गर्नुहोस् ।
३. Advanced मा click गरी Privacy and Security मा click गर्नुहोस् ।
४. Site Setting मा click गरी Additional content setting मा click गरी sound मा click गरी Allowed to play sound को add मा click गरी popup- window मा https://www.newafm.com.np टाइप गरी add गर्नुहोस् ।
५. यो सँगसँगै एउटा अर्को setting पनि मिलाउनु पर्छ । Site Setting मा तल scroll गर्दै जाँदा insecure content मा click गरी Allowed to show insecure content मा https://www.newafm.com.np टाइप गरी add गर्नुहोस् ।
घ . Listen Newa FM with Play List and VLC Media Player
Steps to listen Newa FM with VLC Media Player
1. Click this link to download File : Newafm1066.pls
2. Download this file to your desktop.
3. Open this file with VLC Media Player